ज्ञानेन्द्र शाहीको उम्मेदवारी घोषणाले राप्रपामा अन्तर्विरोध चर्कियाे, अध्यक्ष लिङ्देनको आलोचना
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले ४ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा जुम्लाबाट उम्मेदवारी दिने घोषणा गरेका छन्। शाहीको उक्त घोषणाले राप्रपा अध्य…