मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक १२ शनिबार
  • Tuesday, 11 March, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ कार्तिक १२ शनिबार १४:५o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

यस्ताे छ कांग्रेसको घोषणापत्र [पूर्णपाठसहित] 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ कार्तिक १२ शनिबार १४:५o:oo

कांग्रेसले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ। 

पार्टी कार्यालय सानेपामा ‘संविधानको रक्षा, स्थायित्व र सम्मुन्नतिको आधार, नेपाली कांग्रेसको नेतृत्वमा अबको सरकार’ नारासहित संकल्पपत्र सार्वजनिक गरिएको हो। 

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा, घोषणापत्र समिति संयोजक एवं महामन्त्री विश्वप्रकाश शर्मा, समितिका अन्य सदस्यलगायतको उपस्थितिमा घोषणापत्र सार्वजनिक भएकाे थियो। ६ खण्ड, ५२ पृष्ठ लामो घोषणापत्र यथार्थपरक र वास्तविकताप्रति बलियो चेत भएको संकल्पपत्र रहेको दाबी गरिएको छ। 

घोषणापत्रकाे पूर्णपाठ