मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ २८ मंगलबार
  • Thursday, 19 December, 2024
२o७९ भदौ २८ मंगलबार o८:३७:oo
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ भदौ २८ मंगलबार o८:३७:oo
  • व्यवस्थित र सन्तुलित खानाका लागि तालिका बनाउने । 
  • ब्रेकफास्ट मानिसका लागि निकै महत्वपूर्ण भएकाले अनिवार्य रूपमा लिने । तर, ओभर डाइट नहोस् भन्ने कुरामा पनि ध्यान पुर्‍याउन आवश्यक हुन्छ । 
  • बोसोयुक्त, चिल्लो, मसालेदार, भुटेको र तारेको खानेकुरा प्रयोग नगर्ने ।
  • बजारमा पाइने जंकफुड र फास्टफुडलाई दैनिकीबाट हटाउने ।
  • अत्यधिक गुलियो खानेकुराको प्र्रयोग नगर्ने ।
  • उसिनेका खानेकुरालाई बढीभन्दा बढी प्राथमिकता दिने ।
  • साग, गेडागुडीको प्रयोग त गर्ने, तर सन्तुलन मिलाएर ।
  • खानामा सलाद कहिल्यै नछुटाउने । 
  • दैनिक रूपमा प्रशस्त मात्रामा पानीको प्रयोग गर्ने । 
  • बिहानको समय कम्तीमा पनि आधा घन्टा व्यायामका लागि समय निकाल्ने । यसका लागि योग गर्न पनि सकिन्छ ।