मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ ९ बिहीबार
  • Tuesday, 11 March, 2025
अमुल थापा काठमाडौं
२o७९ भदौ ९ बिहीबार १२:४२:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

तस्बिरमा बालेनको अनुगमन

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडौं
नयाँ पत्रिका
२o७९ भदौ ९ बिहीबार १२:४२:oo

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले आज बेलुकीसम्म अवैध संरचना हटाउन निर्देशन दिएका छन्। बिहीबार बानेश्वर र शंखमूल क्षेत्र अनुगमनका क्रममा उनले यस्तो चेतावनी दिएका हुन्।

बानेश्वरको अल्फाबिटा कम्प्लेक्सलाई बेसमेन्टमा सञ्चालन गरेको व्यवसायहरू हटाउन भनेपछि वादविवादमा उत्रिएका कम्प्लेक्सका प्रतिनिधिलाई उनले भवनको नक्सा देखाउन चेतावनी दिएका थिए।

तस्बिरहरू :