मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ १ आइतबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ जेठ १ आइतबार २१:४६:oo
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

गुल्मीको मालिका ८ को अध्यक्षमा जिसीसहित गठबन्धनको प्यानलै निर्वाचित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ जेठ १ आइतबार २१:४६:oo

गुल्मीको मालिका गाउँपालिका–८ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका सूर्यबहादुर जिसीसहित गठबन्धनको प्यानलै विजयी भएको छ। उनले एक सय ७९ बढी मत ल्याएर निर्वाचित भएका हुन्। 

जिसीले एक हजार १२ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेकपा एमालेका रोशनकुमार पौडेलले ८३३ मत ल्याएका छन्। यसअघि ०७४ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेले वडाध्यक्ष जितेको थियो। 

यस्तै, खुला सदस्यमा लेखनाथ अर्याल, सागर गिरी, दलित महिला सदस्यमा गोमा सुनार र महिला सदस्यमा लक्ष्मी केसी निर्वाचित भएका छन्।