मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख १२ सोमबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ बैशाख १२ सोमबार १३:५३:oo
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

राप्रपाका मदनदास श्रेष्ठले दर्ता गरे काठमाडौं महानगरको मेयरमा उम्मेदवारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ बैशाख १२ सोमबार १३:५३:oo

काठमाडौं महानगरपालिकाको मयेरका लागि राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले मनोनयन दर्ता गरेका छन्। जुलुससहित राष्ट्रिय सभागृह पुगेर श्रेष्ठले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्। श्रेष्ठ चर्चित कलाकारसमेत हुन्।