मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ बैशाख २९ बुधबार
  • Tuesday, 11 March, 2025
२o७८ बैशाख २९ बुधबार ११:४२:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

बाध्यकारी अस्पताल, निरीह जनता, टिचिङ र टेकु अस्पतालको सचित्र (फाेटाेफिचर)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ बैशाख २९ बुधबार ११:४२:oo

दिनप्रतिदिन बढिरहेको कोरोना संक्रमणका कारण सामान्य जनताले अस्पतालमा बेड र अक्सिजन पाउन मुस्किल भइरहेको छ । अक्सिजनकै अभावमा धेरैले अकालमा ज्यान गुमाइरहेका छन् । संक्रमित र मृतकको संख्या हेर्ने हो भने अवस्था भयावह हुँदै गएको छ । नेपालमा सरकारी अस्पतालहरूमा अहिले बेड, अक्सिजन र भेन्टिलेटरको चरम अभाव भएको छ । अस्पताल पुगेका बिरामीहरू अस्पतालका बरन्डा र पेटीहरूमा म्याट बिच्छ्याएर बसिरहेका छन् । टिचिङ र टेकु अस्पताल पुग्दा हामीले जे देख्यौँ :