मुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीसाहित्यराजनीतिशिक्षाब्लाे अपपर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधिप्रदेशटर्निङ प्वाइन्ट्स-२०२०
  • वि.सं २०७७ जेठ १५ बिहीबार
  • Thursday, 28 May, 2020
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार २६ बिहीबार २१:२२:००
समाचार

विपी प्रतिष्ठानका उपकुलपति ८ लाख घुससहित पक्राउ 

नयाँ पत्रिका काठमाडाैं
२०७६ असार २६ बिहीबार २१:२२:००

विपी स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति राजकुमार (आरके) रौनियार ८ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई कार्य कक्षबाट पक्राउ गरेको हो ।

भवन निर्माणको भुक्तानीका लागि उपकुलपति राैनियारले घुस लिएका हुन् । घुस लिएर उनले आफ्ना भजित रामहरी रौनियारलाई राख्न दिएका थिए । प्रतिष्ठानमै पढ्ने रामहरीको कोठाबाट घुस रकम बरामद भएको आयोगले जनाएको छ ।