मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण ३ शनिबार
  • Saturday, 15 February, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ फाल्गुण ३ शनिबार १७:५o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अर्थमन्त्री र मेयरलाई उच्च निगरानीमा राखेर उपचार गर्नुपर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ फाल्गुण ३ शनिबार १७:५o:oo

पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन गर्ने क्रममा बेलुन फुटेर आगलागी हुँदा घाइते अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई उच्च निगरानीमा राखेर उपचार गर्नुपर्ने आवश्यकता रहेको औँल्याइएको छ।

कीर्तिपुरस्थित बर्न अस्पतालका निर्देशक डा. किरणकिशोर नकर्मीले विज्ञप्ति निकालेर यस्तो बताएका हुन्। अस्पतालको प्रारम्भिक अनुसन्धानअनुसार दुवैजनाको अनुहारमा ५–६ प्रतिशत जलेकाले श्वासनली र फोक्सोमा असर गर्ने हुँदा उच्च निगरानीमा राखेर उपचार गर्नुपर्ने आवश्यकता रहेको औँल्याइएकाे हाे। 

अहिले उनीहरूलाई सघन उपचार कक्षमा भर्ना गरिएको छ।