नेपाल प्रहरीका ७५ जना प्रहरी निरीक्षक(इन्सपेक्टर)को प्रहरी नायब निरीक्षक(डिएसपी)मा बढुवा सिफारिस भएको छ। शुक्रबार बसेको बढुवा समितिको बैठकले सिफारिस गरेको छ।
२०७० साल चैतमा भर्ना भएका इन्सपेक्टरहरु बढुवा सिफारिस भएका हुन्। यो ब्याचबाट यसअघि ६५ जना बढुवा भइसकेका छन्। तेस्रो लटमा बढुवा हुँदा पनि चार जना अझै छुटेका छन्।
बढुवा सूचीः