मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २६ शनिबार
  • Saturday, 08 February, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ माघ २६ शनिबार o९:२१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ माघ २६ शनिबार o९:२१:oo

सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी भएको छ। मन्त्रालयको तेस्रो तलामा शनिबार बिहान आगलागी भएको हो। 

प्रहरीका अनुसार मन्त्री प्रदीप यादबको कार्यकक्षमा आगो लागेको हो । आगो नियन्त्रणमा आइसकेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिलराज बोहराले बताए। सिसिक्यामेरा हेरेर प्रहरीले आगलागीको कारणबारे अनुसन्धान थालेको छ।