Skip This
मन्त्रिपरिषद् बैठकद्वारा विभिन्न नियमावली पारित 
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ माघ २१ सोमबार
  • Wednesday, 12 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८१ माघ २१ सोमबार २२:५९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

मन्त्रिपरिषद् बैठकद्वारा विभिन्न नियमावली पारित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ माघ २१ सोमबार २२:५९:oo

सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न नियमावलीहरू पारित गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले दुई साताअघि ल्याइएका अध्यादेशहरु कार्यान्वायनका लागि नियमावली बनाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। 

एक मन्त्रीका अनुसार अध्यादेशका प्रावधानहरु तत्काल कार्यान्वायनका लागि नियमावलीहरु पारित गरिएको हो । अध्यादेशका कतिपय प्रावधान विवादमा परेपनि सरकारले त्यसलाई तत्कालै कार्यान्वायनमा लैजान लागेको छ ।