Skip This
एसबिआई मर्चेन्टले दियो प्रहरीलाई लगानी शिक्षा 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ११ आइतबार
  • Sunday, 27 October, 2024
नयाँ पत्रिका काठमाडौैं
२o८१ कार्तिक ११ आइतबार o७:५६:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एसबिआई मर्चेन्टले दियो प्रहरीलाई लगानी शिक्षा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौैं
नयाँ पत्रिका
२o८१ कार्तिक ११ आइतबार o७:५६:oo

विश्व लगानीकर्ता सप्ताह २०२४ को अवसर पारी नेपाल एसबिआई मर्चेन्ट बैंकिङले एकदिने लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । 

हेटौँडा, मकवानपुरमा आयोजित कार्यक्रममा एसबिआई मर्चेन्टका इन्भेस्टमेन्ट बैंकिङ तथा मार्केटिङ प्रमुख सुशान्त खतिवडाले सहभागी राष्ट्रसेवक प्रहरीलाई सेयर बजार र लगानी शिक्षा तथा लगानी गर्दा अपनाउनुपर्ने सचेतनाबारे प्रकाश पारे । 

एसबिआई मर्चेन्ट नेपाल एसबिआई बंैकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो । यसले लगानी व्यवस्थापन, धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक, धितोपत्र खरिद प्रत्याभूति, हितग्राही खाता सञ्चालनसम्बन्धी सेवा, संस्थागत परामर्श सेवा तथा सेयर रजिस्ट्रारसम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ ।