Skip This
माओवादी केन्द्रको खबरदारी जुलुस सुरु
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक १० शनिबार
  • Saturday, 26 October, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ कार्तिक १० शनिबार १२:५४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

माओवादी केन्द्रको खबरदारी जुलुस सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ कार्तिक १० शनिबार १२:५४:oo

भ्रष्टाचार  र बेथितिविरुद्ध नेकपा माओवादी केन्द्रको खबरदारी जुलुस सुरु भएको छ। माओवादी केन्द्र बामगती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिको अगुवाईमा सुन्धाराबाट सुरु भएको जुलुस रत्नपार्क, बागबजारहुँदै प्रदर्शनीमार्गमा पुगेर खबरदारीसभामा परिणत हुनेछ।

भ्रष्टाचारीलाई कारबाही गर, संसारका मजदुर एक हौं, सुशासन कायम गर लगायतका नारा लगाउँदै जुलुस सभास्थलतर्फ जाँदैछ । सभालाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।