Skip This
मोरङमा भेटिएको हिउँ चितुवा अब सदर चिडियाखानामा (तस्बिरसहित)
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक १० शनिबार
  • Saturday, 26 October, 2024
२o८१ कार्तिक १० शनिबार ११:३४:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

मोरङमा भेटिएको हिउँ चितुवा अब सदर चिडियाखानामा (तस्बिरसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक १० शनिबार ११:३४:oo

मोरङमा भेटिएको हिउँ चितुवा शुक्रबारबाट सदर चिडियाखानामा सर्वसाधरणका लागि औपचारिक रूपमा देखाइने भएको छ । वन तथा वातावरण मन्त्रीबाट हिउँ चितुवाको अवलोकनसँगै सर्वसाधारणका लागि खुला भएको हो ।