१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १४ सोमबार
  • Monday, 30 September, 2024
२o८१ असोज १४ सोमबार १२:२५:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

दसैँलाई सुकिला नोट साट्दै सर्वसाधारण [तस्बिरहरू]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज १४ सोमबार १२:२५:oo

नेपाल राष्ट्र बैंकले दसैँलाई लक्षित गरी आइतबारदेखि सफा र सुकिला नोट सटही सुविधा दिइरहेको छ।

राष्ट्र बैंकले विगतका वर्षमा एकपटक पनि प्रयोगमा नआएका नयाँ नोटको सटही दिने गरेकोमा यसपटक भने प्रयोगमा आइसकेका सुकिलो र सफा नोट मात्र दिइरहेको छ।

एकजना व्यक्तिले ५, १०, २०, ५० र १०० दरका नोटसहितको रु. १८ हजार पाँच सयसम्म साट्न पाउनेछन्। विगतका वर्षहरूमा नयाँ नोटका लागि धेरै भिडभाड हुने गरेकोमा यस वर्ष भने राष्ट्र बैंकमा खासै भिड छैन ।

हेर्नुस् तस्बिरहरू :