१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २० बिहीबार
  • Sunday, 15 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ भदौ २० बिहीबार o८:५८:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सिटिजनको हिरोज कनक्लेभ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ भदौ २० बिहीबार o८:५८:oo

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको ‘सिटिजन हिरोज कनक्लेभ’को चौथो संस्करण सम्पन्न गरेको छ । कम्पनीले हरेक वर्ष, कम्पनीमा कार्यरत सिनियर एजेन्सी म्यानेजरसहित अघिल्लो आर्थिक वर्षमा उत्कृष्ट कार्र्य गरेका आधारमा केही एजेन्सी म्यानेजरलाई सो कार्यक्रममा सहभागी गराउँदै आएको छ ।

छनोट भएका सिनियर एजेन्सी म्यानेजरको थप क्षमता अभिवृद्धि गर्दै हौसला प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको यस कार्यक्रममा अनुभवी प्रशिक्षकबाट विभिन्न विषयमा तालिम दिई सक्षम बनाउने कार्यक्रमको उद्देश्य रहेको बताइएको छ । 

कार्यक्रममा अन्तर्राष्ट्रिय प्रशिक्षक सायद अफजल अहमदले हाल कम्पनीमा कार्यरत ५५ भन्दा बढी लिडर्सलाई तालिम प्रदान गरे ।