Skip This
गृह मन्त्रालयको प्रवक्तामा सहसचिव तिवारी 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ३० आइतबार
  • Wednesday, 18 September, 2024
२o८१ भदौ ३० आइतबार २१:o३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गृह मन्त्रालयको प्रवक्तामा सहसचिव तिवारी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ ३० आइतबार २१:o३:oo

गृह मन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखाको प्रमुख फेरिएका छन्। सहसचिव ऋषिराम तिवारीलाई गृहमन्त्री रमेश लेखकले प्रवक्तासहित महाशाखाको जिम्मेवारी दिएका छन्। 

यसअघि सो महाशाखामा कार्यरत सहसचिव नारायणप्रसाद भट्टराईलाई कारागार व्यवस्थापन विभागको महानिर्देशकमा खटाइएको छ। नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखमा डा. टोकराज पाण्डेलाई जिम्मेवारी दिइएको छ।