१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ९ आइतबार
  • Friday, 13 September, 2024
रासस काठमाडौं
२o८१ भदौ ९ आइतबार १३:o२:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सुनको मूल्य तोलामा एक हजारले वृद्धि

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८१ भदौ ९ आइतबार १३:o२:oo

स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु. एक हजारले वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला रु. एक लाख ५१ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु. एक लाख ५२ हजार चार सय निर्धारण भएको छ।

यस्तै, चाँदीको मूल्य तोलामा रु. ३५ ले वृद्धि भएको छ। शुक्रबार प्रतितोला रु. एक हजार आठ सय १५ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि रु. एक हजार आठ सय ५० निर्धारण भएको छ।