तस्बिरमा ट्याक्सीचालकको आन्दोलन

शुक्रबार, २८ भदौ, २०८१
डिजिटल संस्करण

राइड सेयरिङ बन्द गर्नुपर्ने, रातो नम्बर प्लेटका सवारीसाधनले यात्रु बोक्न नपाउनेलगायतका माग गर्दै ट्याक्सीचालकहरूले आन्दोलन गरेका छन्।

व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा उनीहरूले जडीबुटीमा बिचसडकमै ट्याक्सी राखेर सडक अवरोध गरेका हुन्। केही समय सडक बन्द भएकोमा अहिले प्रहरीले ट्याक्सी हटाएर सडक सञ्चालन गरिसकेको छ।

हेर्नुस् तस्बिरहरू :

सुझावित समाचार