कहीँ नभएको जात्रा हाँडीगाउँमा [फोटोफिचर]

मंगलबार, १० कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं । आज मंगलबार हाँडीगाउँमा चोक्काथुनारायणको परम्परागत जात्रा मनाइँदै छ। कोजाग्रत पूर्णिमापछि प्रत्येक वर्ष मनाइने यस जात्राअन्तर्गत मंगलबार हाँडीगाउँ, विशालनगर र गहनापोखरी क्षेत्रमा रथयात्रा गरिएको छ।

‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ भनेर परिचित यो जात्रा यहाँको प्राचीन मौलिक संस्कृति र परम्परासँग जोडिएको छ। अन्य स्थानका जात्रामा रथको गजुर सिधा राखिने भए पनि यस जात्रामा उल्टो पारेर रथयात्रा गर्ने परम्परा छ।

मन्दिरमा रहेको नेवारी भाषाको अभिलेखअनुसार यो जात्रा राजा नरेन्द्र मल्लको पालादेखि सुरु भएको मानिन्छ।

हेर्नुस् तस्बिरहरू :

null

null

null

null

null

null

सुझावित समाचार