मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८१ भदौ २८ शुक्रबार
  • Friday, 11 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ भदौ २८ शुक्रबार १२:५२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सडकमै ट्याक्सी राखेर ट्याक्सीचालकहरूद्वारा आन्दोलन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ भदौ २८ शुक्रबार १२:५२:oo

सडकमै ट्याक्सी राखी सडक अवरोध गरेर ट्याक्सीचालकहरूले आन्दोलन गरेका छन्। काठमाडौंको जडीबुटीको बिचसडकमै उनीहरूले ट्याक्सी राखेर सडक अवरोध गरेका हुन्।

आन्दोलनले सो क्षेत्र आसपासको सडक अस्तव्यस्त बनेको छ। राइड सेयरिङ बन्द गर्नुपर्ने, रातो नम्बर प्लेटका सवारीसाधनले यात्रु बोक्न दिन नहुनेलगायतका माग राखी उनीहरूले आन्दोलन गरेका हुन् । व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा उनीहरूले शुक्रबार सडक अवरोध गरी प्रदर्शन गरेका हुन्। 

उनीहरूको आन्दोलनबाट केही समय सडक बन्द भएको र हाल प्रहरीले ट्याक्सी हटाएर सडक सञ्चालन गरिसकेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी विनोद घिमिरेले बताए।