आन्दोलनको क्षति जाँचबुझ आयोगले आजदेखि थाल्दै छ काम : राजनीतिक नेतृत्वलाई ल्याउला छानबिनको दायरामा ?
२३ र २४ भदौको जेन–जी प्रदर्शनमा भएको मानवीय तथा भौतिक क्षतिको विषयमा छानबिन गर्न गठित जाँचबुझ आयोगले बिहीबारदेखि कार्यादेशअनुसार काम थाल्ने भएको छ । …
आन्दोलनमा भएको क्षतिको दाबी भुक्तानी चाँडै गरिने
निर्जीवन बिमा कम्पनीहरूले जेन–जी आन्दोलनमा भएको क्षतिको दाबीको भुक्तानी चाँडै गर्ने प्रतिबद्धता गरेका छन् । क्षतिको यथार्थ विवरणसहित दाबीका लागि प्रक्रियामा…
आन्दोलनमा भएको भौतिक क्षतिको प्रारम्भिक तथ्यांक : २६३ सरकारी कार्यालय पूर्ण रूपमा ध्वस्त, सयौँ सवारीसाधनमा आगजनी
गृह मन्त्रालयको प्रारम्भिक तथ्यांकअनुसार जेन–जी आन्दोलनको क्रममा तोडफोड र आगजनीबाट २६३ सरकारी कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । मन्त्रालयका अनुसार ३४२ सरक…
विश्व इतिहासमा युवाले गरेका विद्रोह र आन्दोलन
०८२ भदौ २३ र २४ नेपालको इतिहासमा खास स्मरणीय दिन बन्यो । यस दिन नेपालको इतिहासमा कहिल्यै नभएको जेन–जी आन्दोलनले सत्तापलट गरिदियो । २८ वर्षसम्मका युवापुस्ताको…
आन्दोलनका क्रममा घाइते लहानका युवक काठमाडाैंमा बेपत्ता
जेन–जी समूहको आन्दोलन हेर्न गएका सिराहा लहानका एक युवक घाइते भएपछि अस्पतालसम्म पुगेको र त्यसपछि बेपत्ता भएको परिवारजनले जनाएको छ । सिराहाको लहान नगरप…
३३ पुग्यो आन्दोलनमा मृत्यु हुनेको संख्या
एक हजार ६१ घाइतेमध्ये सात सय १९ डिस्चार्ज, दुई सय ७४ उपचाररत
सरोकारवालाहरूको निष्कर्ष : सरकारले अत्यधिक शक्ति प्रयोग गर्यो, घटना निन्दनीय छ
मानव अधिकार आयोग, पत्रकार महासंघदेखि सुरक्षा निकायका पूर्वपदाधिकारीहरूले जेन–जी प्रदर्शनमा सरकारले अत्यधिक शक्ति प्रयोग गरेको र सुरक्षा रणनीतिमा पनि असफ…
प्याब्सन र एन प्याब्सनद्वारा भोलिदेखि आन्दोलनका कार्यक्रम घोषणा
विद्यालय शिक्षा विधेयकमा निजी विद्यालयहरूलाई कडाइ गर्ने गरी व्यवस्था गर्न लागिएको भन्दै प्याब्सन र एन प्याब्सनले भोलिदेखि आन्दोलनका कार्यक्रम घोषणा गरेका …
यातायात व्यवसायीको आन्दोलनले सर्वसाधारणलाई सास्ती (फोटोफिचर)
गण्डकी प्रदेशले बनाएको ‘राइड सेयरिङ’सम्बन्धी ऐनको विरोध गर्दै देशभरमा यातायात व्यवसायी आन्दोलनमा उत्रिएका छन् । गण्डकी प्रदेशले रातो नम्बर प्लेटका चारपांग्रे सवारी…
राजावादीको आन्दोलन आज पनि जारी (फोटोफिचर)
राजावादीको संयुक्त जनआन्दोलन समितिले आज पनि आन्दोलन जारी राखेको छ। संवैधानिक राजसंस्थाको पुनर्स्थापना, सनातन हिन्दु अधिराज्यको पुनर्स्थापना, संघीयता खारेजी, भ्…
चिकित्सकको आन्दोलन माइतीघरमा (फोटोफिचर)
चिकित्सा शिक्षा आयोगको निर्णयअनुसार सुविधा माग राख्दै देशभरका आवासीय चिकित्सक आन्दोलनमा उत्रिएको एक महिना नाघेको छ । आन्दोलनरत चिकित्सकले निजी मेडिकल कलेजले…
सरकार सहमति गर्छ, कार्यान्वयन गर्दैन
सहमति कार्यान्वयन नगर्दा शिक्षक, सहकारी, लघुवित्त, मिटरब्याजपीडितदेखि चिकित्सकसम्म पटक–पटक आन्दोलन गर्न बाध्य सरकारले शिक्षक, चिकित्सक, सहकारीपीडित, मिटरब्याजपी…
शिक्षकसँग सहमति गर्न सातबुँदे प्रस्ताव तयार
आज मन्त्रिपरिषद्मा पेस गरिँदै, तर शिक्षक महासंघ भन्छ– ऐन नै चाहिन्छ, नत्र आन्दोलन जारी रहन्छ
कर्मचारी पनि आन्दोलनको तयारीमा
माग सम्बोधनसहित संघीय निजामती ऐन जारी नगरे आन्दोलनमा उत्रने ६ ट्रेड युनियनको घोषणा
आन्दोलनमय राजधानी
जवाफदेहिताको अभाव र जनताको प्राथमिकतासँग मेल नखाने सरकारका कामकारबाहीले व्यवस्थाविरोधीलाई समेत सडकमा खेल्ने अवसर दिएको छ, कतिपय आन्दोलन हिंसात्मक बन्दै ज…
आजदेखि विद्यालय नै बन्द गरेर हडतालमा शिक्षकहरू, माग पूरा नभएसम्म पठनपाठन ठप्प
१८ महिनाअघि शिक्षक र सरकारबिच भएको सम्झौता कार्यान्वयन नभएपछि पाँच दिनदेखि आन्दोलन जारी संघीय विद्यालय शिक्षा ऐनको माग गर्दै पाँच दिनदेखि सडक आन्दोलनमा उत्र…
तलब माग्दै छात्रवृत्ति करारका चिकित्सक स्वास्थ्यकर्मी आन्दोलनमा
आकस्मिक बाहेकका सेवा ठप्प हुँदा मर्कामा सेवाग्राही
आजबाट फेरि काठमाडौंकेन्द्रित आन्दोलनमा शिक्षकहरू
कम्तीमा ५० हजार शिक्षक सहभागी हुने दाबी
पत्रकार महासंघ आन्दोलनमा
पत्रकार सुरेश रजकको हत्या भएको भन्दै नेपाल पत्रकार महासंघ आन्दोलित भएको छ । महासंघले शनिबार बिहान माइतीघर मण्डलामा विरोधसभा आयोजना ग¥यो । पत्रकार …
विगतका सहमतिमा सरकार गम्भीर नभएको आरोप, एसइईलगत्तै आन्दोलन चर्काउने तयारी
एक सातादेखि धर्नामा शिक्षक सरकारले जनाएको प्रतिबद्धताअनुसार नै विद्यालय शिक्षा विधेयक अघि बढ्नेमा शिक्षकहरूले आशंका गरेका छन् । सहमति गरेको डेढ वर्ष बितिसक्द…