यातायात व्यवसायीको आन्दोलनले सर्वसाधारणलाई सास्ती (फोटोफिचर)

सोमबार, २० जेठ, २०८२
डिजिटल संस्करण

गण्डकी प्रदेशले बनाएको ‘राइड सेयरिङ’सम्बन्धी ऐनको विरोध गर्दै देशभरमा यातायात व्यवसायी आन्दोलनमा उत्रिएका छन् । गण्डकी प्रदेशले रातो नम्बर प्लेटका चारपांग्रे सवारीसाधनलाई पनि राइड सेयरिङको अधिकार दिने गरी राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली, ०८२ पारित गरेको थियो । उक्त ऐन खारेजीलगायतका माग राख्दै व्यवसायीहरू आन्दोलनमा उत्रिएका हुन् । व्यवसायीको आन्दोलनका कारण यात्रुहरूले सास्ती खेपेका छन् । काठमाडौं उपत्यकामा देखिएका केही दृश्यः

सुझावित समाचार