पूर्वसांसद ढाकाकुमार श्रेष्ठलाई लागुऔषध मुद्दामा अनुसन्धानका लागि कास्की प्रहरीले पक्राउ गरेको छ। उनले सञ्चालन गरेको पोखराको दिया फार्मेसीबाट लागुऔषध बिक्री भएको खुलेपछि कास्की प्रहरीले उनलाई बिहीबार पक्राउ गरेको हो।
गत ३ साउनमा लागुऔषधसहित पक्राउ परेका प्रकाश थापामगरमाथि अनुसन्धान गर्ने क्रममा श्रेष्ठ पक्राउ परेको कास्कीका एसपी मोहन थापाले बताए।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद भएका श्रेष्ठलाई पछि पार्टीले कारबाही गरी हटाएको थियो।
पूर्वसांसद ढाकाकुमार श्रेष्ठ लागुऔषध मुद्दामा पक्राउ
सुझावित समाचार
मिडियामा धरपकड ज्ञानेन्द्र कार्यकाललाई माथ खुवाउने घटना : टीकाराम भट्टराई
काठमाडौं । शुक्रबार सञ्चारगृहमा प्रहरीको धरपकड घटनाले राजा ज्ञानेन्द्र कार्यकाललाई माथ खुवाउने भएको वरिष्ठ अधिवक्ता टीकाराम…
स्रोत पत्ता लगाउन समाचारकक्षमा छिरेर प्रहरीले पत्रकार पक्राउ गर्न थालेको हो भने यो मुलुकमा संविधान सकियो : शिव गाउँले
काठमाडौं । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्षसमेत रहेका पत्रकार शिव गाउँलेले देशमा संविधान जोगाउनका लागि लड्नुपर्ने वेला आएको…
शुक्रबार १० बजेसम्मका प्रमुख १० खबर
‘प्रहरी’ भन्दै विनाअनुमति एक जत्था नयाँ पत्रिकामा प्रवेश, पत्रकार मैनालीलाई खोज्दै [भिडियाेसहित] आफूहरूलाई नेपा…
सञ्चारकर्मीमाथिको धरपकड फासीवादी प्रवृत्ति : एमाले
काठमाडौं । नेकपा (एमाले)ले सञ्चारगृहमा छापा मार्ने र सञ्चारकर्मीलाई पक्राउ गर्ने सरकारी कदमको विरोध गर्दै यसलाई फासीवादी प्रवृत्…
जनदबाबपछि रिहाइ होइन, कानुनविपरीत पक्राउ र पत्रकारमाथिको ‘ह्यारेसमेन्ट’ बन्द गर : नेपाली कांग्रेस
काठमाडौं । विभिन्न सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारहरूलाई नियन्त्रणमा लिने र जनदबाबपछि मात्रै रिहा गर्ने सरकारी प्रवृत्तिप्रति…
पक्राउ परेका सबै पत्रकार रिहा, सञ्चारमन्त्रीले दिए जानकारी
काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले शुक्रबार पक्राउ परेका सबै पत्रकार रिहा भएको जानकारी दिएका छन्। मन्त्…