स्रोत पत्ता लगाउन समाचारकक्षमा छिरेर प्रहरीले पत्रकार पक्राउ गर्न थालेको हो भने यो मुलुकमा संविधान सकियो : शिव गाउँले
काठमाडौं । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्षसमेत रहेका पत्रकार शिव गाउँलेले देशमा संविधान जोगाउनका लागि लड्नुपर्ने वेला आएको बताएका छन् । शुक्रबार प्रहरीले स…