१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
फाइल तस्बिर ।
नयाँ पत्रिका काठमाडौं
२०८० चैत ९ शुक्रबार १५:१४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमालेले बोलायो सचिवालय बैठक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० चैत ९ शुक्रबार १५:१४:००

नेकपा एमालेले सचिवालय बैठक आह्वान गरेको छ । 
समसामयिक राजनीतिक विषयमा छलफल गर्न एमालेले आइतबार बिहान साढे ११ बजे सचिवालय बैठक बोलाएको हो । 

‘चैत ११ को बिहान ११ः३० बजेका लागि सचिवालय बैठक आह्वान भएको छ,’ प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने, ‘बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।’ 

बैठक ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ ।