१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार १२:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

एमाले सचिवालय बैठक जारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १२:३६:oo

सत्तारूढ दल एमालेको केन्द्रीय कार्यालय च्यालसमा सचिवालय बैठक चलिरहेको छ। 
बैठकमा उपनिर्वाचनका लागि उम्मेदवार चयन, पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक राजनीतिक विषय, राष्ट्रिय प्रतिनिधि परिषद् बैठकको तयारी, १० वैशाखमा आयोजना गरिने ७५औँ पार्टी स्थापना दिवसलगायतका विषयमा छलफल भइरहेको छ। 

यस्तै, आगामी १५ वैशाखमा हुने उपनिर्वाचनका विषयमा पछि बैठकमा छलफल हुनेछ । 

प्रतिनिधिसभाका लागि इलामको निर्वाचन क्षेत्र नम्बर २ तथा प्रदेश सभातर्फ बझाङ १ को प्रदेश सभा निर्वाचन क्षेत्र (१) मा उपनिर्वाचन हुँदै छ । एमालेले उपनिर्वाचनका लागि उम्मेदवार तय गरिसकेको छैन ।
 

ad
ad