Skip This
 जसपा सरकारमा सामेल, स्वास्थ्यमन्त्री बने यादव
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Friday, 26 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १९:५५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

 जसपा सरकारमा सामेल, स्वास्थ्यमन्त्री बने यादव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १९:५५:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन्। प्रधानमन्त्री प्रचण्डले आज अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबाट एक मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका हुन्। 

सोमबार स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा प्रदीप यादव र हसिना खान राज्यमन्त्री नियुक्त भएका छन्।

उनीहरूले सोमबार साँझ शपथ लिएका छन्। आजै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले स्वास्थ्य तथा जनसंख्यामन्त्रीबाट राजीनामा बुझाएका थिए।