Skip This
एमाले सचिवालय बैठक जारी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २८ शुक्रबार
  • Friday, 10 May, 2024
च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेकाे एमाले सचिवालय बैठक ।
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २८ शुक्रबार १४:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

एमाले सचिवालय बैठक जारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २८ शुक्रबार १४:४३:oo

एमाले सचिवालय बैठक सुरु भएको छ । च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बसिरहेको छ । 

बैठकमा राष्ट्रिय सभाको आसन्न निर्वाचनमा पार्टीका उम्मेदवार चयन, निर्वाचनबारे सत्तागठबन्धनसँग भइरहेको वार्तालगायतका विषयमा छलफल चलिरहेको नेताहरूले बताएका छन् । 

यस्तै, बैठकमा केन्द्रीय कमिटीको आसन्न बैठकबारे पनि छलफल हुने बताइएको छ ।  

१९ सदस्यका लागि हुन लागेको राष्ट्रिय सभा निर्वाचनमा सत्तागठबन्धनसँग स्पष्ट बहुमत छ । एमालेले टिआरसी विधेयकमा सहयोग गर्ने सर्तमा ६ सिट मागेको विषय पनि बैठकको एजेन्डा छ । 

ad
ad