१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
कमलराज भट्ट काठमाडाैं
२o८१ जेठ ५ शनिबार १७:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

जसपा अध्यक्ष यादव अमेरिका भ्रमणमा रहेका वेला सात सांसदद्वारा अलग हुने निर्णय

Read Time : < 1 मिनेट
कमलराज भट्ट, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १७:o७:oo

जनता समाजवादी पार्टी विभाजनकाे संघारमा पुगेकाे छ। सात सांसदसहित जसपा अलग हुने निर्णय गरेकाे जसपाका एक सांसदले नयाँ पत्रिकालाई जानकारी दिए। पार्टी अध्यक्ष उपेन्द्र यादव अमेरिकामा रहेका वेला पार्टी विभाजनकाे निर्णय भएकाे हाे।

सांसद प्रदीप यादव, अशाेक राई, सुशीला श्रेष्ठ, वीरेन्द्र महताे, नवलकिशाेर साह सुडी, नवनियुक्त समानुपातिक सांसद हसिना खानलगायत सातजनाले अलग हुने निर्णय गरेकाे ती सांसदले बताए।  
 

ad
ad