१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
नयाँ पत्रिका विराटनगर
२o८१ जेठ ७ सोमबार १४:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कोशीको मुख्यमन्त्रीमा कार्की नियुक्त, आजै शपथ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार १४:४७:oo

कोशी प्रदेश सरकारको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका छन्। कार्की नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री पदमा नियुक्त भएका हुन्। 

उनी झापा निर्वाचन क्षेत्र ५ (१) बाट प्रदेश सभा सदस्यमा निर्वाचिन भएका थिए। उनी नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का ५२ जना प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। हस्ताक्षरको समयमा जनता समाजवादी पार्टीकी निर्मला लिम्बूको पनि उपस्थिति थियो। 

नवनियुक्त मुख्यमन्त्री कार्कीले आजै शपथ लिने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। 
 

ad
ad