काठमाडौं उपत्यकाका भित्री र मुख्य सडक क्षेत्रमा अहिले खाल्डो खन्ने काम तीव्रताका साथ अघि बढिरहेको छ, तर निर्माणको काम समयमै सम्पन्न नहुँदा पैदलयात्री तथा चालकहरूले सास्ती खेप्नुपरेको छ।
काठमाडौंका भित्री र मुख्य सडकहरू अहिले खानेपानी, ढल र विद्युतीय तार भूमिगतको कामका लागि खनिएको छ।
निर्माणको काम समयमै सम्पन्न नहुँदा, झन् सडक भद्रगोल भएको कारणले व्यापार–व्यवसाय पनि चाैपट भएको गुनासो गर्छन् आसपासका व्यापारीहरू।
तस्बिरहरू :