१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० फाल्गुण १७ बिहीबार १३:५७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रौतहटका दुध उत्पादक किसानले गरे राजमार्गमा चक्काजाम

Read Time : < 1 मिनेट
२०८० फाल्गुण १७ बिहीबार १३:५७:००

रौतहटका दुध उत्पादक किसानले पूर्व–पश्चिम राजमार्गमा चक्काजाम गरेका छन्। दुध बिक्रीको बक्यौता रकम नपाएपछि किसानले पूर्व–पश्चिम राजमार्गको चन्द्रनिगाहपुरमा दुई घण्टा चक्काजाम गरेका हुन्।

सरकारी स्वामित्वको डिडिसीसहित विभिन्न निजी डेरीले रौतहटका दुध उत्पादक किसानको बक्यौता तिरेका छैनन्। रौतहट जिल्ला दुध उत्पादक संघका अध्यक्ष कृष्णप्रसाद अधिकारीका अनुसार जिल्लाका किसानले नाै करोड रुपैयाँ पाएका छैनन्।