हरेक दिन अन्तर्राष्ट्रिय विमानस्थलमा उज्ज्वल भविष्यको सपनासहित बिदेसिने युवायुवतीको भिड लाग्ने गर्छ । आज दसैँको दिन पनि श्रमका लागि विदेश जाने नेपाली विमानस्थलमा प्रसस्त देखिए । दसैँको टीका लगाएर उनीहरू बिदेसिएका थिए । दसैँको दिन बिदेसिनु उनीहरूकाे बाध्यता थियो । बिदेसिएका युवायुवतीका आफन्त भने दसैँको दिन विछोड हुनुपर्दा पीडामा देखिन्थे ।
हेर्नुहोस् केही तस्बिर :