१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० श्रावण ७ आइतबार १४:१०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सिपिसीका शीर्ष नेता काठमाडौमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० श्रावण ७ आइतबार १४:१०:००

चिनियाँ कम्युनिष्ट पार्टी(सिपिसी) का शीर्ष नेता युआन च्या च्युन काठमाडौं आइपुगेका छन्। सिपिसीको पोलिटब्युरो सदस्य रहेका युआन आइतबार काठमाडौं आइपुगेका हुन्।

श्रीलंका भ्रमण सकेर आज काठमाडौं आएका उनी यहाँ तीन दिनसम्म रहने छन्। बसाइँमा उनले नेपालका  राजनीतिक दलका शीर्ष नेताहरूसँग भेटवार्ता गर्ने कार्यतालिका छ।