मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ मङ्सिर १४ बुधबार
  • Saturday, 12 July, 2025
एजेन्सी बेइजिङ
२o७९ मङ्सिर १४ बुधबार १९:१६:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

चीनका पूर्वराष्ट्रपति जियाङ जेमिन रहेनन्

Read Time : < 1 मिनेट
एजेन्सी, बेइजिङ
नयाँ पत्रिका
२o७९ मङ्सिर १४ बुधबार १९:१६:oo

चिनियाँ कम्युनिस्ट पार्टीका पूर्वमहासचिव एवं चीनका पूर्वराष्ट्रपति जियाङ जेमिनको निधन भएको छ।

चिनियाँ सरकारी सञ्चारमाध्यम सिन्ह्वाले ९६ वर्षीय जेमिनको निधन भएको जनाएको छ। जेमिन सन् १९९३ देखि २००३ सम्म चीनको राष्ट्रपति बनेका थिए।

उनी सन् १९८९ देखि २००२ सम्म चिनियाँ कम्युनिस्ट पार्टीको महासचिव थिए।