
सर्लाही २ मा माओवादी केन्द्रका महेन्द्रराय यादव राजेन्द्र महतोलाई पराजित गर्दै विजयी भएका छन्। उनी २०१३ मतान्तरसहित विजयी भएका हुन्।
यादवले २३ हजार ५ सय २९ मत ल्याउँदा लोकतान्त्रिक समाजवादी पार्टीका राजेन्द्र महतोले २१ हजार ५ सय १६ मत पाएका छन्। मधेशका यी ठूला नेता चिरपरिचित प्रतिस्पर्धी हुन्।