गण्डकीका नौ माग लिएर प्रधानमन्त्रीकहाँ पुगे मुख्यमन्त्री पाण्डे
गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशको अधिकार विस्तार, संघीय कानुन कार्यान्वयन र प्रदेशका अधुरा आयोजना पूरा गर्नुपर्ने मागसहित प्रधानमन्त्री बालेन्द्र शाह…
गण्डकीमा गाँजाखेतीलाई वैधानिक गर्ने बाटो खुल्यो
गाँजा खेतीलाई नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित
गण्डकी सरकारद्वारा पाँच करोडको आपतकालीन कोष स्थापना
गम्भीर बिरामीलाई आर्थिक सहायता दिने निर्णय
गण्डकी सरकारका सबै मन्त्री फेरिए : कांग्रेस र एमालेका आठ नयाँ मन्त्री नियुक्त
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । पुनर्गठन गर्दा पहिलेका सबै मन्त्री हटाएर आठ मन्त्री नियुक्त गरिएको छ । कांग्रेस र एम…
नियमावलीमा केही संशाेधनपछि गण्डकीमा राइड सेयरिङ कार्यान्वयन हुँदै
‘राइड सेयरिङ’लाई कानुनी मान्यता दिए पनि कार्यान्वयनमा ढिलाइ गरेको गण्डकी प्रदेश सरकारले केही दिनभित्र त्यसलाई कार्यान्वयनमा ल्याउने भएको छ। ‘…
गाँजा वैधानिक गर्ने बाटोमा गण्डकी सरकार
गाँजाखेतीलाई नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा
गण्डकीले दुई अर्ब ५० करोड बजेट कटौती गर्ने
१५ शीर्षकमा २० देखि शतप्रतिशतसम्म बजेट कटौती
गण्डकीका ११ खेलकुद विकास समितिका कार्यालय प्रमुखविहीन
नियमावली कार्यान्वयनमा नआउँदा खेलका प्रशिक्षकहरूले नै कार्यालय प्रमुखका रूपमा काम गर्दै आइरहेका थिए । प्रशिक्षकले दोहोरो भूमिका निर्वाह गर्दा यसको प्रत्यक्ष असर…
गण्डकीमा भारी वर्षा, सतर्कता अपनाउन प्रदेश सरकारको आग्रह
गएरातिदेखि गण्डकी प्रदेशको पोखरासहित विभिन्न जिल्लामा भारी वर्षा भइरहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । जल तथा मौसम विज्ञान विभागले कास्कीको लुम्ले र आसपासक…
गण्डकीको बजेट पारित
गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८२/०८३ को बजेट पारित गरेको छ । प्रदेश सभाको शुक्रबारको बैठकले बजेट बहुमतले पारित गरेको हो ।यसअघि १ असारमा बसे…
राइड सेयरिङको विरोधमा गण्डकीका यातायात व्यवसायीकाे आन्दोलन जारी
माग पुरा नभए १९ गतेदेखि देशभर यातायात बन्द गर्ने चेतावनी
गण्डकीका सभामुख धितालको निजी सचिवालयमा श्रीमती र ज्वाइँलाई नियुक्ति
काठमाडौं बस्ने ज्वाइँलाई पाँचौँ तह र श्रीमतीलाई कार्यालय सहयोगीको सेवा–सुविधा
काभा पुरुष क्लब च्याम्पियनसिप : कमजोर प्रदर्शनसँगै बाहिरियो गण्डकी
भारतको क्यालिकट हिरोजविरुद्ध ३ अंक जोड्न नसक्दा नेपालको गण्डकी प्रदेश प्रतियोगिताबाट बाहिरियो नेपालबाट प्रतिनिधित्व गरेको गण्डकी प्रदेश खराब प्रदर्शनसँगै पुरुष…
गण्डकी सरकारले पायो पूर्णता, महिलालाई उपेक्षा
पाँचौंपटकको विस्तारपछि गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । नौ सदस्यीय मन्त्रिपरिषद् रहेको गण्डकीमा यसअघि आठजना नियुक्त भइसकेका थिए । एक मन्त्राल…
११६ दिन बित्दासमेत गण्डकीका मुख्यमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएन
गण्डकी प्रदेशका मुख्यमन्त्री र तीन मन्त्रीले नियुक्त भएको एक सय १६ दिन पुग्दासमेत सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् । भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार सार्वजनिक …
गण्डकीमा मन्त्रिमण्डल विस्तार हुँदै
गण्डकीमा मन्त्रालयको संख्या नौवटा बनाउने तय भएसँगै आज मन्त्रिमण्डल विस्तार हुने भएको छ । एमालेले सरकारमा सहभागी हुने चार मन्त्रीको नाम टुंगो लगाएसँगै आज …
भागबन्डा मिलाउन गण्डकीमा दुई मन्त्रालय फुटाइयो
चारवटा मन्त्रालय लिएर एमाले सरकारमा सहभागी हुने
भागबन्डा मिलाउन गण्डकीमा मन्त्रालय टुक्र्याउने कांग्रेस–एमालेबिच सहमति
फणीन्द्र देवकोटा र स्वतन्त्र निर्वाचित राजीव गुरुङलाई मन्त्रीबाट हटाउनुपर्ने अडानबाट पछि हट्यो एमाले गण्डकी प्रदेशमा मन्त्रालय टुक्र्याएर सातबाट नौ पुर्‍याउने …
गण्डकीमा आर्थिक बेथिति : ८० करोड बेरुजु थप भएर दुई अर्ब ६८ करोड पुग्यो
- दुई अर्ब ७६ करोड ५९ लाख रकमान्तर गर्दा एक अर्ब चार करोड पाँच लाख बजेट विनियोजन नभएको शीर्षकबाट - बढीमा १० प्रतिशत रकमान्तर हुनुपर्नेमा ७४.१७ प्रतिशत …
कोशी र गण्डकीमा सरकार अधुरै
- गठबन्धनमा मन्त्रालय भागबन्डा र कांग्रेस–एमालेभित्रै मन्त्रीको नाम टुंगो नलाग्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ - कोशीमा कांग्रेसका भागमा परेका स्वास्थ्य, खानेपानी, …