गण्डकी कांग्रेस संसदीय दलको नेतामा पाण्डे विजयी
गण्डकी प्रदेश सभामा कांग्रेस संसदीय दलको नेतामा सुरेन्द्र पाण्डे निर्वाचित भएका छन्। दलको नेता चयनका लागि बुधबार सम्पन्न निर्वाचनमा पाण्डे १८ मतसहित विजयी हुँ…
गण्डकी प्रदेश सभामा दोहोरिए चार सांसद
गण्डकी प्रदेश सभामा निवर्तमान चारजना सदस्य पुनः दोहोरिएका छन् । उनीहरूमध्ये एकजना निर्विरोध र तीनजना निर्वाचनमार्फत विजयी भएका हुन् । गण्डकी प्रदेशका १८ निर्वाचन …
गण्डकीमा एक सातामै दुई मन्त्री बर्खास्त
आफ्नै पार्टीका उम्मेदवारलाई असहयोग गरेको आरोपमा गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायातमन्त्री कुमार खड्का बर्खास्त भएका छन्। गण्डकीका मुख्यम…
एमाले गण्डकीकाे प्रतिबद्धतापत्र : सबल अर्थतन्त्र, व्यावसायिक शिक्षामा जाेड
‘सुशासन, समृद्ध र समाजवादको आधार, गण्डकी प्रदेशमा एमालेको सरकार’
गण्डकीको बजेट विवाद समाधान
मन्त्रिपरिषद्ले पारित गरेकोभन्दा फरक बजेट अर्थमन्त्रीले सार्वजनिक गरेको भन्दै गण्डकीमा सुरु भएको विवाद समाधान भएको छ । १ असारमा बजेट ल्याउनुपूर्व गण्डकी प्रदेशको म…
गण्डकीको नीति तथा कार्यक्रम–केही नयाँ, अधिकांश पुरानै योजना
गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७९/८० को नीति तथा कार्यक्रम मंगलबार सार्वजनिक गरेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेश सभा बैठकमा नीति तथा कार्य…
गण्डकी प्रदेशका सभामुखलाई आयोगको स्पष्टीकरण
निर्वाचन आयोगले गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीलाई स्पष्टीकरण सोधेको छ । ढाँटेर निर्वाचन खर्च विवरण पेस गरेको भनी सार्वजनिक अभिव्यक्ति दिएपछि अधिकारीलाई…
गण्डकीमा मतगणना सुरु, दुई घन्टाभित्र नतिजा आउने
राष्ट्रिय सभा सदस्य चयनका लागि गण्डकी प्रदेशमा मतदान सम्पन्न भएको छ। निर्धारित समय बिहान ९ बजे सुरु भएको मतदान निर्धारित समय दिउँसो ३ बजे सकिएको प्रदेश निर्वाचन…
गण्डकीका ७ जिल्लाबाट एमाले ९७ प्रतिनिधि सर्वसम्मत (सूचीसहित)
गण्डकी प्रदेशका ११ मध्ये ७ जिल्लामा सर्वसम्मत प्रतिनिधि चुनिएका छन्। प्रदेश सचिव गोविन्द नेपालीका अनुसार प्रदेश कमिटी र मजदुर फाँटबाट १२ जना, मुस्ताङमा ४, म्याग्दी…
गण्डकी साक्षर प्रदेश घोषणा, कुन जिल्लामा कति साक्षर ?
गण्डकी प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले पोखरा सभागृहमा आयोजित विशेष समारोहबीच आइतबार गण्डकीलाई साक्षर प्रदेश घोषणा गरेका…
जनआन्दोलनका घाइते र अपांगलाई निःशुल्क उपचार गर्ने गण्डकी मन्त्रिपरिषद् बैठकको निर्णय
गण्डकी प्रदेश सरकारले जनयुद्ध र जनआन्दोलनका बेपत्ता, घाइते र अपांग परिवारका सदस्यलाई निःशुल्क स्वास्थ्य सेवा दिने निर्णय गरेको छ । १३ भदौमा बसे…
मार्सल लगाएर गण्डकीमा बजेट पारित : अवरोधमा उत्रिएका एमाले सांसदले बैठकमै टेबल फ्याँके
आगामी आर्थिक वर्षको बजेट पारित गर्ने क्रममा गण्डकी प्रदेश सभाको बुधबारको बैठकमा घम्साघम्सी भएको छ । एमालेका सांसद तथा पूर्वभौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्…
गण्डकीमा मन्त्रिपरिषद् विस्तार : पुरानैलाई निरन्तरता, दीपक मनाङेले पनि पाए मौका
कोरोनासम्बन्धी स्वास्थ्य मापदण्ड मिचेर होम आइसोलेसनमा बसेका वेला शपथ लिएका गण्डकीका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आफू नियुक्त भएको आठ दिनपछि बुधबार मन्त्रिपरिष…
गण्डकीमा मन्त्रिपरिषद् विस्तार, चार मन्त्रीले लिए शपथ, दीपक मनाङेको बाँकी
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री गुरुङले मन्त्रीमा पुरानै अनुहार दोहो¥याएका छन् । किरण गु…
गण्डकीमा नयाँ सरकार गठनको समयसीमा ४ बजेसम्म, जनमोर्चाका कारण आवश्यक संसद्को हस्ताक्षर पुगेन
निर्णय नमान्ने सांसदलाई १ घण्टाको समय दिएर सोधियो स्पष्टीकरण
गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले दिए राजीनामा
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजीनामा दिएका छन् । उनले प्रदेश प्रमुख सीता पौडेलसमक्ष आइतबार राजीनामा दिएका हुन् । मुख्यमन्त्री गुरुङको राजीनाम…
गण्डकीका मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमा २७ वैशाखमा मतदान
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्ताव २७ वैशाखमा बस्ने प्रदेश सभामा निर्णयार्थ पेस हुने भएको छ । बिहीबार बसेको कार्यव्यवस्था पर…
गण्डकीका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने
गण्डकी प्रदेश सभाको विशेष अधिवेशन सोमबारदेखि सुरु हुँदै छ । प्रदेश मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध प्रदेश सभा सचिवालयमा २ वैशाखमा अविश्वासको प्रस्ता…
जनमोर्चाले समर्थन फिर्ता लिने घोषणा गरेपछि एमालेलाई गण्डकी सरकार जोगाउन चुनौती
कांग्रेस र माओवादीले बढाए सक्रियता, दुवैतर्फबाट वार्ता टोली गठन
गण्डकीको बजेट खर्च २५%
चालू आर्थिक वर्ष ०७७/७८ को दोस्रो चौमासिकसम्म गण्डकी प्रदेश सरकारले २४.९८ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । कुल बजेटमध्ये प्रदेश सरकारले पुँजीगततर्फ ५ अर्ब ६६ कर…