एनपिएलमा चलेनन् सन्दीप, चार खेलमा एक विकेट
काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा विराटनगर किंग्सले तेस्रो हार बेहोरेको छ। शनिबार भएको एनपिएलको १३ औं खेलमा विराटनगर कर्णाली याक्ससँग ७ रनले प…
पहिलो जितको लक्ष्यमा रहेको लुम्बिनीलाई सुदुरपश्चिमले दियो १८८ रनको लक्ष्य
नेपाल प्रिमियर लिगको १२ औं खेलमा सुदुरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई १८८ रनको लक्ष्य दिएको हो । २० ओभरमा चार विकेट गुमाउँदै सुदुरपश्चिमले १८७ रन बन…
एनपिएलमा पोखरा र कर्णालीको पहिलो जित
अमेरिकी ओपनर आन्द्रेस गौसले नेपाल प्रिमियर लिग (एनपिएल) र टी–२० करिअरकै पहिलो शतकीय इनिङ्स खेल्दा पोखरा एभेन्जर्सले लुम्बिनी लायन्समाथि १० विकेटको सानदार जित …
नरेन र म्याकमुलन चम्किएपछि सुदूरपश्चिमको दोस्रो जित
स्कटल्यान्डका खेलाडी ब्रान्डन म्याकमुलनको अर्धशतक र नरेन साउदको पाँच विकेटप्रेरित सुदूरपश्चिम रोयल्सले काठमाडौं गुर्खाजलाई ७३ रनले हराउँदै एनपिएलमा दोस्रो जित नि…
सुदूरपश्चिमले काठमाडौंलाई दियो १६८ रनको लक्ष्य
स्कटल्यान्डका खेलाडी ब्रान्डन म्याकमुलनको अर्धशतककाे मद्दतमा सुदूरपश्चिम रोयल्सले एनपिएलको नवौँ खेलमा काठमाडौं गुर्खाजलाई १६८ रनको लक्ष्य प्रस्तुत गरेको छ। …
रोमाञ्चक खेलमा लुम्बिनीविरुद्ध विराटनगर दुई विकेटले विजयी
नेपाल प्रिमियर लिगअन्तर्गत लुम्बिनी लायन्सविरुद्ध विराटनगर किंग्सले रोमाञ्चक जित निकालेको छ। लुम्बिनीले दिएको १९२ रनको लक्ष्य विराटनगरले आठ विकेटको क्षत…
लुम्बिनीले विराटनगरलाई दियो १९२ रनको लक्ष्य
नेपाल प्रिमियर लिग (एनपिएल)मा लुम्बिनी लायन्सले विराटनगर किंग्ससामु १९२ रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याट…
शिखर धवनले अर्धशतक बनाए पनि कर्णाली याक्स काठमाडौंसँग पराजित
भारतीय चर्चित खेलाडी शिखर धवनले अर्धशतक बनाए पनि कर्णाली याक्स नेपाल प्रिमियर लिगमा लगातार दोस्रो हार व्यहोर्न पुगेको छ । काठमाडौं गुर्खाजले पहिलो जित निकाल्ने…
चितवनका तनविरले लिए पहिलो ओभरमै तीन विकेट
पाकिस्तानका चर्चित बलर सोहेल तनविरले आफ्नो दोस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्ध पहिलो ओभरमै तीन विकेट लिएका छन् । उनले पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेललाई गो…
कुशल भुर्तेल गोल्डेन डकआउट
पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेल नेपाल प्रिमियर लिगको पहिलो खेलमा गोल्डेन डकआउट भएका छन् । पाकिस्तानका चर्चित बलर सोहेल तनविरले उनलाई आफ्नो दोस्रो…
रवि बोपराको अर्धशतकमा चितवनले पोखरालाई दियो १६२ रनको लक्ष्य
इंग्ल्यान्डका पूर्वअलराउन्डर रवि बोपराको अर्धशतक प्रेरित चितवन एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपिएल)मा पोखरा एभेन्जर्सलाई १६२ रनको लक्ष्य प्रस्तुत गरेको छ। …
चितवनका रवि बोपराको अर्धशतक
नेपाल प्रिमियर लिगअन्तर्गत पोखरा एभेन्जर्सविरुद्धको खेलमा चितवन राइनोजका रवि बोपराले अर्धशतक बनाएका छन्। मंगलबार त्रिवि मैदानमा इंग्ल्यान्डका ३९ वर्षीय अलराउन्ड…
विराटनगरलाई ९० रनले हराउँदै सुदूरपश्चिमको सानदार सुरुवात
कप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतककाे मद्दतमा विराटनगर किंग्सलाई ९० रनले हराउँदै सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल)मा विजयी सुरुवात गरेको छ। …
तनविर चम्किएपछि पारव प्लेमै काठमाडौंको चार विकेट गयो
नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो खेलमा अहिले काठमाडौं गोर्खाज र चितवन राइनोज प्रतिस्पर्धा गरिरहेका छन्। सोमबार कीर्तिपुर मैदानमा पहिलो पावरप्ले सकिँदा …
कर्णाली याक्स र महिन्द्राबिच सम्झौता
नेपाल प्रिमियर लिग (एनपिएल)का लागि कर्णाली याक्सले मुख्य प्रायोजकमा अटोमोबाइल उत्पादक कम्पनी महिन्द्रा, अग्नि ग्रुपसँग सम्झौता गरेको छ। शुक्रबार नक्सा…
नेपाल प्रिमियर लिग : तीन दिनभित्रै १० हजार टिकट बिक्री
पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को आगामी शनिबार विराटनगर किंग्स र जनकपुर बोल्ट्सबिचको उद्घाटन खेलको १० हजार टिकट तीन दिनभित्र बिक्री भएको छ । क्यान…
नेपाल प्रिमियर लिग : ओमानका मक्सुद कर्णालीमा अनुबन्ध
कर्णाली याक्सले ओमानका पूर्वकप्तान जिसन मक्सुदलाई नेपाल प्रिमियर लिग (एनपिएल)का लागि अनुबन्ध गरेको छ । हिमालयन बिल्डर्स एन्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली…
एनपिएल खेल्न भित्रिए ४० विदेशी खेलाडी
आगामी शनिबारबाट सुरु हुने फ्रेन्चाइज नेपाल प्रिमियर लिग (एनपिएल)का लागि सहभागी आठ क्लबले धमाधम विदेशी खेलाडी अनुबन्ध गरिरहेका छन् । प्रतियोगिता सुरु हुन ६ द…
सुदूरपश्चिमका आइकोनिक खेलाडीमा वसन्त छनोट
नेपाल प्रिमियर लिगका लागि फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले ट्यालेन्ट हन्टबाट आइकोनिक खेलाडीका रूपमा अलराउन्डर वसन्त खत्रीलाई छनोट गरेको छ । धनगढी क्रिकेट एके…
कीर्तिमानी अलराउन्डर जफर लुम्बिनीबाट खेल्ने
क्यानडियन क्रिकेट अलराउन्डर साद बिन जफरले नेपाल प्रिमियर लिग (एनपिएल)मा लुम्बिनी लायन्सबाट प्रतिस्पर्धा गर्ने भएका छन् । लुम्बिनीले टी–२० फम्र्याटकै उत्कृष्ट अ…