चितवनका तनविरले लिए पहिलो ओभरमै तीन विकेट

चितवनका तनविरले लिए पहिलो ओभरमै तीन विकेट

पाकिस्तानका चर्चित बलर सोहेल तनविरले आफ्नो दोस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्ध पहिलो ओभरमै तीन विकेट लिएका छन् । उनले पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेललाई गो…