कुशल भुर्तेल गोल्डेन डकआउट

मंगलबार, १८ मंसिर, २०८१
डिजिटल संस्करण
कुशल भुर्तेल गोल्डेन डकआउट

तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका

पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेल नेपाल प्रिमियर लिगको पहिलो खेलमा गोल्डेन डकआउट भएका छन् । 

पाकिस्तानका चर्चित बलर सोहेल तनविरले उनलाई आफ्नो दोस्रो बलमै आउट गराएका हुन् । भुर्तेलको क्याच रवि बोपराले लिएका थिए । 

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १६२ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

आज नै भएको पहिलो खेलमा विराटनगर किंग्सका मार्टिन गुप्टिल गोल्डेन डकआउट भएका थिए ।

सुझावित समाचार