रवि बोपराको अर्धशतकमा चितवनले पोखरालाई दियो १६२ रनको लक्ष्य

रवि बोपराको अर्धशतकमा चितवनले पोखरालाई दियो १६२ रनको लक्ष्य

इंग्ल्यान्डका पूर्वअलराउन्डर रवि बोपराको अर्धशतक प्रेरित चितवन एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपिएल)मा पोखरा एभेन्जर्सलाई १६२ रनको लक्ष्य प्रस्तुत गरेको छ। …