आर्थिक वृद्धिदर ६ र मुद्रास्फीति ५.५ प्रतिशतमा नियन्त्रण गर्ने लक्ष्य
अर्थमन्त्री वर्षमान पुनले आगामी आव ०८१–८२ मा ६ प्रतिशत आर्थिक वृद्धिदर हुने लक्ष्य राखेका छन्। चालू आवमा भने ३.९ प्रतिशतको वृद्धिदर हासिल हुने अनुमान छ। …
आलु, प्याजमा लाग्दै आएको मूल्य अभिवृद्धि खारेज
सरकारले चालू आर्थिक वर्षमा आलु र प्याजमा लगाउँदै आएको मूल्य अभिवृद्धि करलाई खारेज गरेको छ। आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले सो मूल्य …
घट्यो दिवा खाजाको बजेट
सरकारले प्रारम्भिक बालशिक्षादेखि पाँच कक्षासम्मका विद्यार्थीलाई प्रदान गर्दै आइरहेको दिवा खाजा कार्यक्रमको बजेट घटाएको छ। यस वर्ष ३० लाख विद्यार्थी यस कार्यक्रमभि…
गुनासो सुन्न ‘सेवाग्राहीसँग शुक्रबार’ कार्यक्रम
सरकारले आगामी आर्थिक वर्षमा सेवाग्राहीको गुनासो सुन्न ‘सेवाग्राहीसँग शुक्रबार’ कार्यक्रम सञ्चालन गर्ने भएको छ। सेवाग्राही र सेवाप्रदायकबीच न…
नयाँ स्टक एक्सचेन्ज र सिडिएसीलाई पुनर्संरचना गर्ने
सरकारले आगामी आर्थिक वर्षको बजेटमा नयाँ स्टक एक्सचेन्ज (नेप्से) र सिडिएसी एन्ड क्लियरिङ लिमिटेडलाई पुनर्संरचना गर्ने भएको छ। मंगलबार आगामी आर्थिक वर्ष ०…
बढ्याे स्वास्थ्य क्षेत्रकाे बजेट, यस्ता छन् नयाँ याेजना
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आगामी आवमा ८६ अर्ब २४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। स्वास्थ्य क्षेत्रमा केही नयाँ याेजनासहित अधिकांश पुरानै …
सामाजिक सुरक्षा भत्तालाई निरन्तरता, एक खर्ब १६ अर्ब बजेट विनियोजन
सामाजिक सुरक्षा भत्ता कार्यक्रमलाई सरकारले निरन्तरता दिएको छ। जसका लागि सरकारले एक खर्ब १६ अर्ब बजेट विनियोजन गरेको छ। मंगलबार आगामी आर्थिक वर्ष ०८१/०८२ …
सिंहदरबार वैद्यखानाको पुनर्संरचना गरी क्षमता विस्तार गरिने
सिंहदरबार वैद्यखानाको पुनर्संरचना गरी क्षमता विस्तार गरिने भएको छ। अर्थमन्त्री वर्षमान पुनले आगामी आवको बजेट प्रस्तुत गर्दै सो कुरा बताएका हुन्। आधारभूत…
मुस्ताङमा पनि वायु गुणस्तर मापन केन्द्र स्थापना गरिने
सरकारले हिमाली क्षेत्रमा पनि वायु गुणस्तर मापन केन्द्र स्थापनालाई प्राथमिकता दिएको छ। आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले मुस्ताङमा वायु गुण…
सरकारी कार्यालयमा विदेश गलैँचा प्रयोगमा रोक
सरकारी कार्यालयहरूमा अबदेखि विदेशी गलैँचा प्रयोग गर्न नपाइने भएको छ। संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष ०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्…
कफी, अलैँची, चिया र हिमालयन वाटरलाई ब्रान्डिङ गरिने
सरकारले निर्यात प्रवर्द्धनका लागि कफी, अलैँची, चिया र हिमालयन वाटरलाई ब्रान्डिङ गर्ने भएको छ। अर्थमन्त्री वर्षमान पुनले मंगलबार संघीय ससदमा आगामी आवको…
घरेलु मदिराको कारोबार खुला गर्ने घोषणा
सरकारले घरेलु मदिराको उत्पादन तथा बिक्री–वितरणलगायतको कारोबारलाई खुला गर्ने भएकोे छ। अर्थमन्त्री वर्षमान पुनले मंगलरबार संघीय संसद्को दु…
ऊर्जा क्षेत्रमा ५० अर्ब ७४ करोड बजेट, के–के छन् लक्ष्य ?
सरकारले आगामी आर्थिक वर्ष ०८१/८२ मा नौ सय मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थप गर्ने घोषणा गरेको छ। अर्थमन्त्री वर्षमान पुनले मंगलबार संसदमा&n…
आगामी वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य
आगामी आर्थिक वर्षमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ। यो वर्ष करिब १३ लाख पर्यटक आउने अपेक्षा गरिएकाे छ। सरकारले पर्यटकीय गन्तव्य विस्तार गर्ने, …