नयाँ स्टक एक्सचेन्ज र सिडिएसीलाई पुनर्संरचना गर्ने

मंगलबार, १५ जेठ, २०८१
डिजिटल संस्करण

सरकारले आगामी आर्थिक वर्षको बजेटमा नयाँ स्टक एक्सचेन्ज (नेप्से) र सिडिएसी एन्ड क्लियरिङ लिमिटेडलाई पुनर्संरचना गर्ने भएको छ। 

मंगलबार आगामी आर्थिक वर्ष ०८१/८२ काे बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन्। त्यस्तै, उनले नेपाल धितोपत्र बोर्ड र पुँजी बजारको क्षेत्रलाई सुधार गरेर लैजाने पनि बताएका छन्।

सुझावित समाचार