कफी, अलैँची, चिया र हिमालयन वाटरलाई ब्रान्डिङ गरिने

मंगलबार, १५ जेठ, २०८१
डिजिटल संस्करण

सरकारले निर्यात प्रवर्द्धनका लागि कफी, अलैँची, चिया र हिमालयन वाटरलाई ब्रान्डिङ गर्ने भएको छ। अर्थमन्त्री वर्षमान पुनले मंगलबार संघीय ससदमा आगामी आवको बजेट पेस गर्दै यस्तो बताएका हुन्। 

उत्पादन लागत घटाएर अन्तर्राष्ट्रिय बजारमा नेपाली वस्तुलाई प्रतिस्पर्धी बनाइने पनि उनले बताए। व्यापारजन्य पूर्वाधार तथा प्रविधिको विकास गरिने पनि उनले बताए।

सुझावित समाचार