आगामी वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य

मंगलबार, १५ जेठ, २०८१
डिजिटल संस्करण

आगामी आर्थिक वर्षमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ। यो वर्ष करिब १३ लाख पर्यटक आउने अपेक्षा गरिएकाे छ। 

सरकारले पर्यटकीय गन्तव्य विस्तार गर्ने, छिमेकी देशका प्रमुख सहरमा प्रवर्द्धन बढाउने, हिमाल पर्वतारोहणका लागि सहजीकरण गर्ने  लक्ष्य राखिएको छ।

सुझावित समाचार