घट्यो दिवा खाजाको बजेट

मंगलबार, १५ जेठ, २०८१
डिजिटल संस्करण

सरकारले प्रारम्भिक बालशिक्षादेखि पाँच कक्षासम्मका विद्यार्थीलाई प्रदान गर्दै आइरहेको दिवा खाजा कार्यक्रमको बजेट घटाएको छ।

यस वर्ष ३० लाख विद्यार्थी यस कार्यक्रमभित्र पर्दछन्। तर, उनीहरूका लागि दिवा खाजामा आठ अर्ब ३९ करोड विनियोजन गरिएको छ। 

गत वर्ष सोही कार्यक्रमको लागि आठ अर्ब ४५ करोड विनियोजन भएको थियो। तर, यस वर्ष ६ करोड रकम घटाइएको छ।

सुझावित समाचार