सामाजिक सुरक्षा भत्तालाई निरन्तरता, एक खर्ब १६ अर्ब बजेट विनियोजन

मंगलबार, १५ जेठ, २०८१
डिजिटल संस्करण

सामाजिक सुरक्षा भत्ता कार्यक्रमलाई सरकारले निरन्तरता दिएको छ। जसका लागि सरकारले एक खर्ब १६ अर्ब बजेट विनियोजन गरेको छ। मंगलबार आगामी आर्थिक वर्ष ०८१/०८२ प्रस्तुत गर्दै  अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन्।

सामाजिक सुरक्षा भत्तालाई सरकारले निरन्तरता दिएको छ।

जसका लागि सरकारले एक खर्ब १६ अर्ब बजेट विनियोजन गरेको छ। मंगलबार आगामी आर्थिक वर्ष ०८१/०८२ प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन्।

सुझावित समाचार